जरिबाना

[ना.]

१. दण्ड तिर्नुपर्ने रुपैयाँ; कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम

२. नगद दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय; नगद दण्ड; डाँड