गृह · शब्दकोश

डाँड

[ना.]

१. कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिबाना; आर्थिक वा शारीरिक दण्ड।

२. बिनसित्तिको खर्च।

⟵ फेरि सूचीमा जानुहोस्