राजचिह्न
[ना.]
१. मान्छेको हात, पैताला आदि अङ्गमा हुने, राजा हुनुपर्ने व्यक्तिमा देखिने रेखाचिह्न; राजरेखा।
२. राजत्वका छाता, चमर, झन्डा, दण्ड, खड्ग, श्रीपेच आदि चिह्न।