गृह · शब्दकोश

छडी

[ना.]

१. कन्चटमा कपाल छोट्याएर गरिने छँटाइ; छरी।

२. घोडाका जुल्फीको टुप्पो काटेर छोटो पार्ने काम।

३. दण्ड दिन वा सुरक्षाका निम्ति हातमा लिइने दरिलो, खिरिलो लट्ठी।

४. हातमा लिएर कुट्न हुने सानो लौरो; सिर्कनो।

[ना.]

देवीदेवताका मन्दिरमा चढाइने चाँदीको छडी आकारको पूजासामग्री।

⟵ फेरि सूचीमा जानुहोस्