गृह · शब्दकोश

धनुष

[ना.]

१. धनु।

२. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किब्कु वा चार मुडीहातबराबरको नाप; छयानब्बे अङ्गुलबराबरको नाप।

⟵ फेरि सूचीमा जानुहोस्