गृह · शब्दकोश
१. उक्त सामाजिक काममा मात्र प्रयोग गर्न सकिने घर, जग्गा, श्रीसम्पत्ति आदि।
२. धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि छुट्याइएको, त्यसैबाट आउने आयस्ताले देवपितृको पूजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।
केवट जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्