गृह · शब्दकोश

जनजाति

[ना.]

१. आदिवासी।

२. आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोवास गर्ने जाति।

३. सिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय।

⟵ फेरि सूचीमा जानुहोस्