गृह · शब्दकोश
१. तह तह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ।
२. पश्चिमी नेपालको एक खोलाको नाम वा त्यसका वरपरको ठाउँ।
मगरात मूलका नेपालीको एक थर।
थकाइ।
⟵ फेरि सूचीमा जानुहोस्