गृह · शब्दकोश

तोक

[ना.]

१. चिठी, निवेदन वा अन्य कागजातहरूउपर संस्था वा कार्यालयका मुख्य अधिकारीले दिएको विषयसँग सम्बन्धित मन्तव्य, निर्देशन वा निर्णय दिन लेखिने छोटो बेहोरा; आदेश।

२. निकासा।

⟵ फेरि सूचीमा जानुहोस्