गृह · शब्दकोश

मन्तव्य

[ना.]

१. कुनै सभा, समिति वा ग्रन्थ आदिमा प्रकट गरिने आफ्नो कुरा वा प्रस्ताव; वक्तव्य।

२. मनको विचार।

३. सम्मति; मत; राय।

⟵ फेरि सूचीमा जानुहोस्