गृह · शब्दकोश

निवेदन

[ना.]

१. चढाउने काम; समर्पण।

२. विनम्र भनाइ; बिन्ती; प्रार्थना।

⟵ फेरि सूचीमा जानुहोस्