गृह · शब्दकोश

बाफ

[ना.]

१. पानी तातेर हल्का भई धुवाँका रूपमा माथितिर उडेका सूक्ष्म जलकणहरूको समूह।

२. शरीरबाट निस्केको तातोपन।

⟵ फेरि सूचीमा जानुहोस्