गृह · शब्दकोश

मौसम

[ना.]

१. उपयुक्त वा अनुकूल समय।

२. बाली लगाउने वा पाक्ने खास समय।

३. सर्दी, गर्मी आदिका दृष्टिले विभाजित समय; ऋतु; याम।

⟵ फेरि सूचीमा जानुहोस्