गृह · शब्दकोश

लेग्रो

[ना.]

१. अलिकति बाँकी रहेको काम; कामको शेष।

२. कपडा आदिमा टाँसिएको मैलो; दाग।

३. बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी।

[ना.]

१. घाँटीको भित्रपट्‌टिको एक अवयव; घिच्रो।

२. जिह्वाग्र; जिब्राको अघिल्लो भाग।

३. लामो र ठुलो स्वर; लेघ्रो।

⟵ फेरि सूचीमा जानुहोस्