गृह · शब्दकोश

आँच

[ना.]

१. कामप्रति पुर्‍याइने सहयोग।

२. चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप।

३. देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा दवाब।

⟵ फेरि सूचीमा जानुहोस्