शैव
[वि.]
१. पाशुपतअस्त्र।
२. शिवपुराण।
३. हिन्दुका मुख्य तीन (शैव, शाक्त, वैष्णव) सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय; शिवको उपासक; शिवभक्त।
४. शिवसम्बन्धी; शिवको।