गृह · शब्दकोश
१. कुनै कामको इन्तिजाम; बन्दोबस्त।
२. निर्णायक कुरामा दिइने राय; सम्मति।
३. मुद्दामा अदालतबाट गरिने निर्णय; न्यायाधीशले आफ्नो विवेकसम्मत ढङ्गले गरेको निर्णय; फैसला।
४. विवेक; इच्छा; प्रबन्ध।
⟵ फेरि सूचीमा जानुहोस्