गृह · शब्दकोश

इन्तिजाम

[ना.]

पछि गर्नुपर्ने कामका लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध; इन्तजाम।

⟵ फेरि सूचीमा जानुहोस्