गृह · शब्दकोश

सम्मति

[ना.]

१. राय।

२. सम्मत हुँदाको अवस्था; एकमत; सहमति; ऐकमत्य।

३. स्वीकृति; स्वीकार।

⟵ फेरि सूचीमा जानुहोस्