निर्णायक

[वि.]

१. निर्णय गर्ने; निश्चय गर्ने।

२. विवादको समाधान गर्ने वा टुङ्गो लगाउने; निर्णयमा पुर्‍याउने (शक्ति, मत इ.)।