गृह · शब्दकोश

आग्लो

[ना.]

१. अर्काको काम कुरामा हालिने भाँजी; काममा आइपर्ने बाधा वा अड्काउ।

२. झ्याल ढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी।

⟵ फेरि सूचीमा जानुहोस्