चिउरा

[ना.]

भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्युरा