उकुसमुकुस

[ना.]

१. धेरै खाएर बस्न हिँड्न पनि अप्ठ्यारो हुने गरी; उकुसपुकुस

२. उखुम गर्मीले अथवा हावा रोकिएर कष्ट भएको अवस्था; उसिसनिसिस

३. मनमा ज्यादा कुरा खेलेर अतालिएको अवस्था