गृह · शब्दकोश

बिरौँला

[ना.]

१. तेलमा तारिएका गेडागुडी।

२. भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै थरी गेडागुडी; बिरुँडा; क्वाँटी।

⟵ फेरि सूचीमा जानुहोस्