गृह · शब्दकोश
१. कुनै कुरामा गढेर विचार गर्नु वा तल्लीन हुनु।
२. कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफट्याङ्ग्रा तरल पदार्थभित्र पर्नु।
३. सम्पत्ति नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु।
⟵ फेरि सूचीमा जानुहोस्