किराफट्याङ्ग्रा

[ना.]

उड्ने र फड्कने किराहरू; भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह; कीटपतङ्ग।