गृह · शब्दकोश

डाङ्ग्रे

[वि.]

१. धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो; धामीले आफूजस्तै अन्य धामीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द।

२. धामीझाँक्रीले फलाक्ता गरिने सम्बोधन।

३. डँडाक; ठुलो; डाङ्ग्रो।

[ना.]

जथाभावी हिँड्ने कुकुर।

[ना.]

घरको आसपासमा बस्न रुचाउने पहेँलो चुच्चो, कैलो रङ भएको एक प्रकारको पन्छी; सारौँ; रुप्पी।

⟵ फेरि सूचीमा जानुहोस्