आसपास

[ना.]

१. नजिकमा; वरपर; अगलबगल

२. नजिकको थलो; वरपरको ठाउँ