गृह · शब्दकोश

चेलो

[ना.]

सेलो बाजा।

[ना.]

१. अनुयायी।

२. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य।

३. गुरुसँग शिक्षादीक्षा लिने व्यक्ति; विद्यार्थी।

४. छोरो र छोरासरहको व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्