धुत्नु
[सक्रि.]
१. अरूको गोप्य रहेको वा रहस्यको कुरो खुस्काउनु।
२. जबरजस्तीसँग अरूको वस्तु लिनु; खिच्नु; तान्नु।
३. लोभलालच देखाएर वा फकाई, फुल्याई कसैसँग भएको मालताल आदि लिनु।