ठगी

[ना.]

धोकामा अरूको धनमाल लिने काम; ठग्ने काम; ललाईफकाई, जाल गरी वा किर्ते गरी, नाम, वतन आदि बेहोरा ढाँटी अर्काको सम्पत्ति वा धनमाल लिने कार्य; ठगको काम; छलछाम; ठगविद्या