टाँक

[ना.]

कोट, कमिज आदिको अगाडिको फेरो अल्झाउन फेरको किनारमा केही फरक पारी टाँसेर सिइने सानो पैसाका छाँटको विभिन्न आकारको धातु, सिपी, काठ, प्लास्टिक आदिको वस्तु; बटन