गृह · शब्दकोश

बटन

[ना.]

१. टाँक।

२. पाइन्टको गोलीगाँठानेर पर्ने भाग; पाइन्टको पिँध; मोहता।

३. बिजुलीको करेन्ट खोल्ने र बन्द गर्ने स्विचमा जडिएको साधन।

⟵ फेरि सूचीमा जानुहोस्