गृह · शब्दकोश

लाम

[ना.]

बाटो; पथ; मार्ग।

[ना.]

१. पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड।

२. रणभूमि।

३. लहर; ताँती; हार; पङ्क्ति।

[वि.]

लामो; लम्बा अर्थ जनाउन समस्त शब्दहरूमा प्रयोग हुने।

⟵ फेरि सूचीमा जानुहोस्