गृह · शब्दकोश

करबल

[ना.]

१. जबरजस्तीको व्यवहार; इच्छाविरुद्ध कसैलाई काममा लगाइने क्रिया वा प्रक्रिया; करकाप; बलजफती।

२. थिचोमिचो; अत्याचार।

⟵ फेरि सूचीमा जानुहोस्