श्रमदान

[ना.]

जनसाधारणले ज्याला नलिई वा साह्रै कम ज्यालाले सार्वजनिक रूपमा दिने श्रमको सहयोग