गृह · शब्दकोश

जमिनदार

[ना.]

१. प्रशस्त जमिन भएको व्यक्ति; भूमिपति।

२. भूमिसुधार गर्नुभन्दा पहिले आफ्ना मातहतका जग्गाको मालपोत उठाएर बुझाई मालअड्डा र मोहीहरूका बिच मध्यस्थको काम गर्ने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्