गृह · शब्दकोश

सोइला

[ना.]

१. काठको तिखो, लामो ठेडी वा सुइरो।

२. गाडी वा हलामा लगाइने, जुवामा ठोकिने काठका छोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको साधन।

⟵ फेरि सूचीमा जानुहोस्