जिम्बु
[ना.]
लामा, मसिना पात हुने, सुक्दा गुन्द्रुकजस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने बास्नादार वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु।