गृह · शब्दकोश

जाती

[वि.]

अरूलाई हित गर्ने; असल स्वभावको; असल; भलो; बेस।

[ना.]

१. चमेलीका जातको फूल वा बोट।

२. जाइफल।

३. पहेँलो जाईको फूल वा त्यसैको बोट।

[वि.]

१. आरम्भ विन्दुबाट रवाना भएर हिँडेको; उतातिर गएको।

२. कतै जाँदाको (खर्च आदि)।

⟵ फेरि सूचीमा जानुहोस्