गृह · शब्दकोश

रवाना

[वि.]

१. एक ठाउँबाट अर्को ठाउँको प्रस्थान; यात्रारम्भ।

२. कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना।

⟵ फेरि सूचीमा जानुहोस्