गृह · शब्दकोश
१. जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद हुने एक जातको वनस्पति; फँडिर।
२. जामुनाको रुख वा फल।
३. स्याल।
४. एक प्रसिद्ध द्वीप।
५. बाठो; चम्बु।
हिमालतिर बढी फल्ने बास्नादार दाल; मही आदि झान्न प्रयोग गरिने छ्यापी; जिम्मु।
⟵ फेरि सूचीमा जानुहोस्