गृह · शब्दकोश

स्याल

[ना.]

१. कुकुरजत्रै र जस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर।

२. रुखकटहरको कोया बसेका ठाउँका वरिपरि रहेका झुत्राझुत्री र बोक्राभन्दा भित्रको भाग।

⟵ फेरि सूचीमा जानुहोस्