छ्यापी

[ना.]

एउटा बोटमा प्रायः एउटै पोटी फल्ने एक जातको लसुन; त्यसको कन्दसाग