गृह · शब्दकोश

द्वीप

[ना.]

१. चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु।

२. पुराणअनुसार पृथ्वीका सातविभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर)।

⟵ फेरि सूचीमा जानुहोस्