गृह · शब्दकोश

बाठो

[वि.]

१. बुद्धिमान्।

२. राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटु; धूर्त।

⟵ फेरि सूचीमा जानुहोस्