गृह · शब्दकोश

तगारो

[ना.]

१. गौँडा।

२. घर वा खेतीमा वस्तुभाउ नपसून् भनी मुख्य गौँडा वा आवतजावत गर्ने ठाउँमा पर्खाल, खाँबो आदिमा प्वाल पारी हालिएको काठ वा बाँसको तेर्सो बार।

⟵ फेरि सूचीमा जानुहोस्