बिर्ता

[ना.]

बहादुरी देखाएबापत वा वृत्तिका निम्ति मिलेको, सरकारलाई तिरो तिर्नु नपर्ने जग्गा; सबै वा केही मालपोत खान पाउने गरी सबै खालको माफी पाएको जग्गा (हाल भूमिसुधार ऐनअनुसार खारिज भएका कुशबिर्ता, सुनाबिर्ता, सेवाबिर्ता आदि)।