गृह · शब्दकोश

छुची

[ना.]

१. छलकपट गर्ने स्त्री; छुस्के स्त्री।

२. दुई नदीका सङ्गमका बिचमा पर्ने तीनचोसे सोतो जमिन; दोभानका माझको बगरको सोतो।

३. बन्दुकका टोटा रहने ठाउँमा जोडिएको घोडाले ठक्कर दिँदा बारुद वा टोटा भएको ठाउँमा जाने र सल्काउने किलोजस्तो अङ्ग।

४. बोतल आदिका मुखमा राखिने फराकिलो मुख भएको र पिँधमा टुटी परेको सोली; कागे।

⟵ फेरि सूचीमा जानुहोस्