गृह · शब्दकोश

बगर

[ना.]

१. खोलाले छाडेको बलौटे जग्गा।

२. नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन।

⟵ फेरि सूचीमा जानुहोस्